८० लिटर रक्तचन्दनको तेल बरामद
काठमाडौं,काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८० लिटर रक्तचन्दन तेल बरामद गरेको छ । प्रहरीले तेलसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–७ चावहिलका ३० वर्षीय सुशिल पाठक, कालिकोट, रासकोट नगरपालिका–८ घर भई चावहिल बस्ने २८ वर्षीय विनोद बराल, सुर्खेत विरेन्द्रनगर नगरपालिका–१५ घरभई कलंकी बस्ने ३६ वर्षीय ज्ञान बहादुर ओली, रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ घरभई काँडाघारी बस्ने ३५ वर्षीय नविन दाहाल, ३९ वर्षीय गोकर्ण हरि दाहाल छन् ।
बाँके कोहलपुर नगरपालिका–११ घरभई चावहिल सरस्वतीनगर बस्ने ५८ वर्षीय निल कान्त भुसाल, धादिङ निलकण्ठ नगरपालिका–९ घरभई जडीबुटी बस्ने ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका–६ घरभई काठमाडौं महांकाल बस्ने ४० वर्षीय खेमराज घिमिरे छन् ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- एनसेलको निःशुल्क स्वास्थ्य शिविर
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ योजना
- हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
- नेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम
- गौशालामा साजन हुसेन माथि छुरा प्रहार
- अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई बैतेश्वर गाउँपालिकाले कारबाही गर्ने
- मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल
- हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया