च्याट जीपीटीलाई टक्कर दिन एलन मस्कले खोले नयाँ कम्पनी
अमेरिका । विश्वका धनाढ्य एलन मस्कले ब्रह्माण्डको वास्तविक प्रकृति बुझ्ने लक्ष्यसहित नयाँ एआई कम्पनी खोलेका छन् । मस्कले च्याट जीपीटीलाई चुनौती दिँदै नयाँ कम्पनी ‘एक्स एआई’ स्थापना गरेको घोषणा गरेका हुन् ।
मस्क टेस्ला, स्पेस एक्स र ट्विटरका मालिक हुन् । मस्क र उनको टिमले शुक्रबार ट्विटर स्पेस च्याटमार्फत कम्पनीको बारेमा जानकारी दिने बताएका छन् ।
यो कम्पनीले ट्विटर, टेस्ला र अन्य कम्पनीहरुसँग मिलेर काम गर्ने बताइएको छ । र कम्पनीले च्याट जीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्सहरुलाई टक्कर दिने दाबी गरिएको छ ।
‘एक्स एआई’मा गुगल रिसर्च, माइक्रोसफ्ट, डिपमाइन्ड र टेस्लामा काम गरिसकेका व्यक्तिहरु रहने मस्कले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया