घट्टेटार नमुनाबस्थी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साधारणसभा सम्पन्न
काठमाडौं : घट्टेटार नमुनाबस्थी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो बार्सिक साधारणसभा सम्पन्न भएको छ । पुर्ब शिक्षा मन्त्री तथा संघीय साम्सद कृष्ण गोपाल श्रेष्ठको प्रमुख अतिथीमा भएके कार्यक्रममा, प्रदेश साम्सद तथा बागमती प्रदेश पुर्ब कृषि तथा पशुपन्छी मन्त्री केशव प्रसाद पोखरेल बागमती प्रदेश समानुपातिक साम्सद बाल कुमारी बिश्वकर्मा नागर्जुन नगरपालिका वडा न।६ का वडा अध्यक्ष लगायत वडा सदस्यहरु विभिन्न उपभोक्त समितिका अध्यक्षहरु समाजसेविहरु र घट्टेटार खानेपानी उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
सभामा खानेपानी ट्यान्की निर्माणको लागि आवस्यक जग्गा छनोटको र आवस्यक अपुग रकमको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता भएको छ । त्यस्तै रकम बुझाएर पनि पानी खान नपाएका बाटो माथिका करिब ४० भन्दा बढी स्थानिय घर धुरिको दुखेसो सहितको पानी खान पाइयोस भन्ने अनुरोध पनि सभामा रहेको थियो ।
कार्यक्रममा समग्रमा खानेपानीको बिकास एबम बिस्तारको लागि सबैले आफ्नो आफ्नो तबरबाट सहयोग गर्ने आस्वासन दिएका थिए ।
क्याटेगोरी : बिबिध, बिशेष
ताजा अपडेट
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
- मेलम्चीको पानी बाह्रै महिना उपत्यकामा आपूर्ति हुने व्यवस्था मिलाइने
- नारायणी र सुनकोशीमा टर्मिनल सहित जलमार्ग बनाइने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया