भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सदनलाई जानकारी गराउन माग
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।
सभापति लामिछानेले समाचार र आधिकारिक निकायबाट भारतीय प्रधानमन्त्री मोदीले नेपालको भूमिमा भ्रमण गरेको पाइएको जानकारी आएको बताए । उनले भने, नेपालको चुच्चे नक्साभित्र ‘कुटी र गुञ्जी’ क्षेत्र पनि पर्छ, गुञ्जी क्षेत्रमा भारतीय प्रधानमन्त्रीले भ्रमण गरेको कुरा प्रमुख जिल्ला अधिकारीबाट पनि पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोरियाले हरित रोजगारीका निम्ति ९८ लाख डलर दिने
- तनहुँ अध्यक्षमा नेकपा एमालेका कँडेल विजयी
- भारतसँगका समस्या वार्ता र कूटनीतिबाट समाधान गर्नुपर्छ: परराष्ट्रमन्त्री
- कांग्रेसको चारतारे झण्डाको अन्तर्य !
- अन्तर्राष्ट्रिय परिवार दिवस र नेपाल
- गलत निर्णय गर्ने पनि दण्डित हुनैपर्छ
- मौरीपालनतर्फ आकर्षित बन्दै कृषक
- परम्परागत शैली प्रयोग गरेर नमुना बस बिसौनी निर्माण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया