दमक । गौरीगञ्ज गाउँपालिका–४ स्थित हुक्कागाछीको एक घरबाट झापाको गौरीगञ्जस्थित सशस्त्र सीमा सुरक्षा प्रहरी बलका गस्ती टोलीले रु. तीन लाखभन्दा बढीको प्रतिबन्धित पटका बरामद गरेको छ ।
बुधबार सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको टोलीले बिहान ८ बजे स्थानीय कारी अन्सारीको घरमा छापा मारी तीन बोरा पटका, एक बोरा बिडी र चुरोट बरामद गरेको हो ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बिबिध
ताजा अपडेट
- लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा शाखा स्थानान्तरण
- एकातिर समाजवादको नारा अर्कातिर सहकारीको ठगी
- टिपर र माइक्रोबस ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
- अध्यक्ष ओलीद्वारा कांग्रेसलाई संसद्को गतिरोध अन्त्य गर्न आग्रह
- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
- मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुन्छ: अध्यक्ष नेपाल
- सशस्त्र प्रहरीद्वारा १३ लाखभन्दा बढीका सामान बरामद
- गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया