काठमाडौं । हिमालयन डिस्ट्रिलरी लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद नाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमा १० प्रतिशत बोनस सेयर र करसहित १५ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय कम्पनीको यही पुस २५ गते हुने २३ औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही पुस १३ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।
क्याटेगोरी : बिबिध, शेयर बजार
ट्याग : #Page 7
ताजा अपडेट
- राप्रपाको आन्तरिक विवाद समाधानका लागि बैठक आह्वान
- सदनमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने विपक्षी दलको निर्णय
- तोलामा एक हजार छ सयले सुनको मूल्यमा वृद्धि
- विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
- मौद्रिक नीतिले पार्ने प्रभाव
- आसन्न बजेट भाषण र तलब वृद्धि
- संसद्मा अब यस्तो कहिल्यै नहोस्
- प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया