कोरोनाबाट संक्रमित र मृत्यु हुनेको नाम सार्वजनिक गर्न नपर्ने
काठमाडौं, जेठ ७
कोरोनाबाट संक्रमित र मृत्यु हुनेको स्थायी र अस्थायी ठेगाना सार्वजनिक गर्नुपर्ने भएको छ । ती स्थानका थप व्यक्तिको परीक्षण गर्नका लागि स्थायीको साथै हाल बसोबास गरिरहेको अस्थायी ठेगाना पनि सार्वजनिक गर्दा सहयोग पुग्नेछ । राष्ट्रिय सूचना आयोगले मंगलबार विज्ञप्ति जारी गरी मृतकको नाम भने सार्वजनिक गर्न भनेको छैन । आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम अस्थायी र स्थायी ठेगाना भने सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भनिएको हो । मृतकको व्यक्तिगत प्रकृतिका सूचनाहरु प्रकाशन, प्रसारण तथा सामाजिक सञ्जालमा सार्वजनिक हुँदा यसबाट सम्बन्धित व्यक्ति र परिवारमा पर्ने प्रभाव दुःखदायी र दूरगामी हुनसक्ने भन्दै नाम सार्वजनिक नगर्न सचेत गराइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया