मेगा बैंक र गण्डकी विकास बैंकको एकीकृत कारोबार आइतबारबाट
काठमाडौं, असार १८
मेगा बैंक र गण्डकी विकास बैकले आगामी आइतबार अर्थात् यही असार २१ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् । मेगाले डण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडको नाउँबाट एकीकृत कारोबार गर्न लागेको हो । एकीकृत कारोबारको लागि मेगाको यही जेठ २१ गते सम्पन्न भएको विशेष साधारण गण्डकीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो ।
सोपश्चात् राष्ट्र बैंकले यही असार १० गते एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्टर्डको कार्यालय यही असार १४ गते एकीकृत कारोबारको लागि स्वीकृति दिएको थियो । दुुबै निकायको स्वीकृतिपश्चात् मेगाले यही असार २१ गते गण्डकीलाई प्राप्ति गरी एकीकृत कारोबार गर्न लागेको हो । एकीकृत कारोबारको लागि दुुवै बैंकको यही असार १९ सम्पूर्ण कारोबार बन्द हुुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गोरखापत्रलाई प्रतिस्पर्धी र विश्वसनीय बनाइनुपर्छ: मन्त्री शर्मा
- उत्पीडित वर्ग, जाति र समुदायलाई आफ्नो अधिकारको रक्षा गर्न प्रधानमन्त्रीको अपिल
- डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीलाई राहत
- एक अर्ब रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा
- एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयले ल्याएको तरङ्ग
- १६औँ योजनामा घट्यो कुल लगानीको अनुमानित रकम
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया