नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अर्याल
काठमाडौं, साउन २३
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)को प्रमुुख कार्यकारी अधिकृतमा पुुनः रमेशराज अर्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको साउन १९ गते बसेको आठ सय २औं बैठकले अर्याललाई दोस्रो कार्यकालको लागि पनि प्रमुुख कार्यकारीमा अधिकृतमा नियुुक्त गरेको हो । बैंकका अनुसार अर्यालको दोस्रो कार्यकाल आगामी असोज एक गतेबाट सुरु भई चार वर्षको लागि हुुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जापानमा रोजगारीको उपलब्धता घट्यो
- एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र साढे चार प्रतिशत बढ्ने
- सरकारी खर्च कार्यान्वयनका समस्या
- मई दिवस: श्रम अधिकार
- लगानी सम्मेलनपछि गर्नुपर्ने कामहरू
- श्रमिक अस्पताल निर्माण गर्न माग
- पशुपतिनाथको जलहरी प्रकरणमा तीन जनालाई सफाइ
- नबिल बैंकको वीरगञ्ज शाखाबाट करिब डेढ करोड चोरी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया