Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता


काठमाडौं, पुस ८
सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा संस्थापक सेयरधनीहरूलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा सहुलियत प्रदान गर्ने विषयमा सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा बैंकका संस्थापक सेयरधनीहरूले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन्  । सम्झौतामा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक विकास मान सिंहले हस्ताक्षर गरेका हुुन्


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया