युनिक नेपाल लघुुवित्त र मुक्तिनाथ क्यापिटलबीच सम्झौता
काठमाडौं, भदौ ३१
युनिक नेपाल लघुुवित्त वित्तीय संस्था र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । दुुवै संस्थाले सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । सम्झौतामा युनिक नेपालका तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मुक्तिनाथले युनिकले जारी गर्ने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई करोड ७० लाख रुपैयाँबराबरको दुई लाख ७० हजार कित्ता साधारण सेयरको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
हाल चुक्ता पुँजी नौ करोड ६८ लाख २२ हजार रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब ७८ करोड ९८ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५० करोड ४३ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त अवधिमा चार करोड पाँच लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको संस्थाको प्रोभिजन रकम ११ करोड ३६ लाख ५४ हजार रुपैयाँ रहेको छ भने भने निष्क्रिय कर्जाको अनुुपात दुुई दशमलव ५५ प्रतिशत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया