भारतमा करोड सरकारी कर्मचारीलाई मारुतीले दियो बम्पर अफर र विशेष छुट
नयाँ दिल्ली ।
अहिले भारत तथा नेपालमा चाडपर्व सुरु हुनैलागेको छ । कोरोना महामारीले अटो क्षेत्रलाई तहसनहस पारेको प्रतिकूल परिस्थितिमा अटो बिक्रेता कम्पनीले भने विभिन्न किसिमका अफर र छुट ल्याइरहेका छन् । यही बेला मारुती सुजुकी इन्डियाले सरकारी कर्मचारीलाई विशेष छुटसहितको बम्पर अफर ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले कर्मचारीलाई आफ्ना सबै गाडीमा उक्त छुट र अफर दिएको बताइएको छ । मारुती सुजुकी इन्डियाले आइतबार सबै सरकारी कर्मचारीका लाग ११ हजार भारुसम्म विशेष छुटको अफर ल्याएको हो । यो अफर कम्पनीको सबै गाडीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया