सिद्धार्थ इन्स्योरेन्सद्वारा बीमा दाबीसम्बन्धी अन्तक्र्रिया सम्पन्न
काडमाडौं, पुस २०
सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको पोखरामा “संस्थागत सुशासन र पारदर्शिता, दाबी भुक्तानीको सुनिश्चितता विषयक बीमा दाबीसम्बन्धी अन्तक्र्रिया सम्पन्न गरेको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा दाबीसम्बन्धी विषयमा वीमितसँगको प्रत्यक्ष सात्क्षातकारवाट एक अर्काको कमि कमजोरी पहिचान गरि, दाबी भुक्तानी कार्यलाई प्रभावकारी बनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कम्पनीका सञ्चालक पवन कुमार अग्रवाल सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल, पर्यटन, मोटर व्यवसायसँगसम्बन्धीत व्यवसायी तथा बीमा दाबीसँग प्रत्यक्ष सलग्न रहने सर्भेयरहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तक्र्रियाका सहभागि वक्ताहरुले उठाएको दाबी फछ्र्यौटसम्बन्धी विविध विषयहरुका सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले जवाफ दिँदै बीमितको हितलाई केन्द्रविन्दुमा राखेर बीमा दाबीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमा दाबी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्र्शी वनाउनेतर्फ क्रियासिल रहेको बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया