महुली सामुदायिक लघुवित्तले २१ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँमध्येबाट २१ दशमलव पाँच प्रतिशत अर्थात् तीन करोड ९२ लाख ८५ हजार पाँच सय १० रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार घोषित लाभांशमध्येमा २० प्रतिशत अर्थात् तीन करोड ८३ लाख २४ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव पाँच प्रतिशत अर्थात् १९ लाख ५९ हजार पाँच सय १० रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको पछिल्लो पटक बसेको एक सय १३औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया