एलजीको ‘नयाँ वर्ष विशेष सबैलाई’ अफर
काठमाडौं ।
एलजीले आफ्नो नयाँ अभियान ‘हार्दिक बधाई तपाईंलाई, यस नयाँ वर्ष विशेष सबैलाई’ सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै कम्पनीले उक्त योजना सार्वजानिक गरेको हो । यस योजनाअनुसार एलजीको नेपालका लागि अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानको खरिदमा विशेष नगद छुट तथा पक्का उपहार प्रदान गर्ने भएको छ ।
जसअनुसार नर्मल र स्मार्ट एलईडी टीभी, एयर प्युरिफायर, भ्याकुम क्लिनर तथा सिंगल डोर रेफ्रिरजेरेटरकोे खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । अफरमा ग्राहकहरुले साइड–बाइ–साइड डोर रेफ्रिरिजेरेटर किन्दा १४ हजार चार सय ९० रुपैयाँका माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिरिजेरेटरकोे खरिदमा २४ सय ५० रुपैयाँको स्ट्यान्ड फ्यान सित्तैमा पाउनेछन् ।
त्यस्तै, माइक्रोवेभ ओभनको खरिदमा २८ सय रुपैयाँको खाना पकाउने किट, डिस वासर र वासिङ मेसिन, वासिङ मेसिन फ्रन्ट लोड (नौ केजीमाथि)को खरिदमा ५२ सय ३० रुपैयाँको भेजिटेबल प्युरिफायर, वासिङ मेसिन फ्रन्ट लोड (आठ केजीसम्म)को खरिदमा २६ सय ५० रुपैयाँको इलेक्ट्रीक केटल र वासिङ मेसिन टप लोडको खरिदमा एक हजार २० रुपैयाँको ड्राइ आइरन सित्तैमा पाइन्छ । साथै, एसी किन्दा ४ हजार रुपैयाँ बराबरको जडान सेवा निःशुल्क प्राप्त गर्न सकिन्छ । यो योजना बुधबारदेखि लागू गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
- आर्थिक प्रगति र समृद्धि सपना मात्रै
- नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना
- सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
- वैदेशिक लगानीका लागि सरकारी प्रयासको प्रशंसा
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया