जनरल इन्स्योरेन्सको कामुु प्रमुख कार्यकारीमा श्रेष्ठ
काठमाडौं ।
जनरल इन्स्योरेन्स कम्पनीको कामुु प्रमुख कार्यकारी अधिकृतको पदमा रामचन्द्र श्रेष्ठ नियुुक्त भएका छन् । कम्पनीको यही चैत्र ३० गते बसेको सञ्चालक समितिको बैठकले यसअघि उक्त कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेका श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी सुम्पिएको कम्पनीले जनाएको छ ।
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ६४ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा एक करोड ४० लाख ४२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी सात रुपैयाँ २८ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी
- संस्थान ध्वस्त, झा मस्त
- प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
- दुग्ध विकास संस्थानमा १५ करोड सहुलियत कर्जाको दुरुपयोग
- स्टिलजन्य सामग्रीमा मूल्यवृद्धि
- निजी क्षेत्र परिचालन र आगामी बजेट
- पर्यटक : एक करोड पुग्न १६ वर्ष लाग्यो
- अनुत्पादक क्षेत्रका लागि ऋण नलिग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया