नेशनल माइक्रोफाइनान्सद्वारा विशेषसभा आह्वान
काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही जेठ २५ गते केन्द्रीय कार्यालय धादिङवेशीमा विशेष साधारणसभा गर्नलागेको हो । सभाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई समाहित गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै उक्त सभाले महिला सहयात्रालाई प्राप्ति गर्नको लागि आफ्नो संस्थाको ६८ कित्ताबराबर नेशनलको एक सय कित्ता सेयर हुनेगरी स्वाप् रेसियो समेत कायम गर्ने प्रस्ताव पारित गर्नेछ । बिशेष साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाले यही जेठ १७ गते एक दिन सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया