राष्ट्र बैंकद्वारा आरटीजीएस कारोबारको समयसीमा थप
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) कारोबारको समयसीमा थप गरेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक सूचक जारी गर्दै यही जेठ २५ गतेदेखि जेठ मसान्तसम्म नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फछ्र्योटको लागि साताका सबै कारोबार दिनहरुमा नर्मल बिजनेस डे सञ्चालन हुने जानकारी दिएको छ ।
सोपश्चात् अर्थात् असार १ गतेदेखि भने अर्को सूचना जारी नभएसम्मका लागि सबै दिनहरुमा संक्षिप्त बिजनेस डे सञ्चालन गरी बिहान सञ्चालन हुने अन्तर बैंक भुक्तानीसम्बन्धी सेवा २ बजेसम्म कायम हुने जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया