सिर्जना फाइनान्सको १३ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं ।
सिर्जना फाइनान्सको १३ दशमलव ५९ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार उक्त संस्थाको ११ लाख ५९ हजार नौ सय ५० दशमलव १७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
पछिल्लो पटक प्रतिकित्ता दुई सय १० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने दुई अर्ब दुई करोड २४ लाख २६ हजार चार सय २० रुपैयाँ पुगेको छ । नेप्सेका भने कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ९६ करोड ३० लाख २० हजार दुई सय रुपैयाँबराबरको ९६ लाख ३० हजार छ सय दुई कित्ता सेयर सूचीकृत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बजेटको अनिश्चितता र अर्थमन्त्रीमाथि बढेको दबाब
- विश्व रेडक्रस दिवस र नेपाल
- आयु बढ्दाको खुसी
- समसामायिक राजनीतिक व्यङ्ग्य
- राष्ट्र बैंकको नियतमै खोट
- स्मार्ट टेलिकमको घोटाला छानबिन गर्न माग
- पेमेन्ट गेटवे प्रकरणमा पौडेललाई ९ वर्ष कैद र २३ करोड जरिबाना
- डीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया