नागरिक लगानी कोष र अन्नपूर्ण न्युरो अस्पतालबीच सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच कोषका सहभागीहरुलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपूर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले बिहीबार हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा कोषका नायब कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेसन मेनेजर रोजिन बज्राचार्यको उपस्थिति रहेको थियो ।सम्झौतापश्चात् कोषका सहभागी र कर्मचारीहरुले न्युरो अस्पतालबाट उपचार सेवा लिँदा छुट पाउनेछन् । न्युरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्याबमा १०, रेडियोलोजीमा १०, एम्बुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- टेलिकमको जीएसएम मोबाइल तथा एफटीटीएचमा आकर्षक प्याकेज
- सामसङ टीभी खरिद गर्दा विशेष अफर
- एसियन थाई फुड्स अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागी
- कर्माचार्य ग्रुपद्वारा उत्पादित ‘क्रन्च’ ब्रान्डको वेफर बजारमा
- देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्याउन प्रस्ताव
- राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि औपचारिक भेटवार्ता
- चुरे संरक्षणमा तीनै तहका सरकार, स्थानीय र सरोकार भएका सबैको सहकार्य अपरिहार्य: प्रधानमन्त्री
- लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया