नेसनल माइक्रोफाइनान्सको वार्षिक साधारणसभा
काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाले साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही माघ छ गते आफ्नो आठौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ४१ करोड ९० लाख ५३ हजार पाँच सय ५२ रुपैयाँमध्येबाट शून्य दशमलव पाँच प्रतिशतको अनुपातमा नगद लाभांश र ४० प्रतिशतको अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार नौ सय ७३ रुपैयाँ पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बजेटको अनिश्चितता र अर्थमन्त्रीमाथि बढेको दबाब
- विश्व रेडक्रस दिवस र नेपाल
- आयु बढ्दाको खुसी
- समसामायिक राजनीतिक व्यङ्ग्य
- राष्ट्र बैंकको नियतमै खोट
- स्मार्ट टेलिकमको घोटाला छानबिन गर्न माग
- पेमेन्ट गेटवे प्रकरणमा पौडेललाई ९ वर्ष कैद र २३ करोड जरिबाना
- डीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया