सांग्रिला डेभलपमेन्ट बैंकको दोस्रो त्रैमासिक नाफा २६ करोड १८ लाख
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २६ करोड १८ लाख २२ हजार चार सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १६ करोड ४८ लाख पाँच हजार एक सय ५१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी तीन अर्ब एक करोड छ लाख ६९ हजार छ सय ६२ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा ४५ अर्ब ९२ करोड ५४ लाख ९९ हजार नौ सय पाँच रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड पाँच लाख ७० हजार सात सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७९ करोड ५८ लाख ८३ हजार छ सय ६६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने १८ करोड चार लाख २६ हजार आठ सय ५९ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ४१ अर्ब ७९ करोड ७३ लाख ५० हाजार रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब चार करोड ४५७ लाख ४८ हजार चार सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५४ करोड २१ लाख २३ हजार तीन सय ९४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया