नापी कार्यालय बाँकेमा अख्तियारको छापा, ३५ हजार घुससहित दुई जना पक्राउ
बाँके, माघ २३
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाँकेका दुई जना कर्मचारीलाई घुस लिँदालिदै रङ्हात पक्राउ गरेको छ । नापी कार्यालय बाँकेका सर्भेक्षक यमबहादुर खत्री र अर्का लेखापढी व्यवसायी प्रताप केसीलाई ३५ हजार घुससहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए । उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगञ्जले पक्राउ गरेको हो । सेवाग्राहीसँग हाल साबिक गरिदिने भन्दै बिचौलियामार्फत ३५ हजार रूपैयाँ घुस लिँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रमुख गैरेले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया