कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं. ०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकहरूकोे माग तथा सुविधालाई मध्यनजर गरी तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरेको छ । आइतबार बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालबाट संयुक्तरूपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत्रूपमा उद्घाटन सम्पन्न भएको जनाएको छ ।
सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमहरूबाट समेत ग्राहकहरूलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले एक सय २९ वटा शाखा, एउटा विस्तारित शाखा, एउटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीमएममार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया