नयाँ दिल्ली । भारतमा सुनको मूल्य वर्षयताकै महंगो भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सुन प्रति १० ग्राम ५० हजार भारुको नजिक पुगेको हो ।
एमसीएक्स एक्सचेन्जमा यो हप्ता सुनको भाउ प्रति १० ग्राम ५० हजार एक सय २३ भारु पुगेर बन्द भएको छ । जुन पछिल्लो एक वर्षकै उच्च विन्दु हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस एक हजार नौ सय अमेरिकी डलर पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बझाङमा ४३ प्रतिशत मतदान
- इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया