आईसीएफसी फाइनान्सले ऋणपत्र जारी गर्ने
काठमाडौं, फागुन ७
आईसीएफसी फाइनान्सले ऋणपत्र जारी गर्नेभएको छ । फाइनान्सले अंकित मूल्य एक हजार रूपैयाँ अंकित मूल्य कायम रहने गरी दुई लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । वार्षिक १२ प्रतिशत ब्याजदर कायम रहनेगरी आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ जारी गर्न लागेको जानकारी फाइनान्सले दिएको छ । खरीदकर्ताहरूले न्यूनतम एक २५ देखि अधिकतम ७६ हजार कित्तासम्मको ऋणपत्र खरीदको लागि आवेदन दिन सक्नेछन् ।
अधिकृत पुँजी दुुई अर्ब, जारी पुँजी ८८ करोड २१ लाख ७२ हजार चार सय तथा चुक्तापुँजी ८८ करोड २१ लाख ७२ हजार चार सय रूपैयाँ पुुगेको फाइनान्सले जारी गर्ने ऋणपत्रको बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । फाइनान्सका अनुसार यही फागुुन १३ गतेबाट खुला हुने ऋणपत्रको बिक्रीकार्य छिटोमा फागुुन १६ गते एवं ढिलोमा फागुुन २७ गते बन्द हुुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया