मोर्गान स्ट्यान्लेले १३ अर्ब डलरमा इ–ट्रेड किन्ने
युरोप, फागुन ९
मोर्गान स्ट्यान्लेले बिहीबार इ–ट्रेड कम्पनी खरिद गर्ने निर्णय गरेको छ । मोर्गानले त्यसका लागि १३ अर्ब डलर खर्चिनलागेको एजेन्सीहरुले जनाएका छन् । सन् २००८ को विश्व वित्तीय संकटपछिकै ठूलो खरिदबिक्रीका रुपमा यो कारोबारलाई लिइएको छ । यसले मोर्गानलाई अनलाइन व्यापारमा ठूलो बजार हिस्सा प्रदान गर्नेछ । कम्पनीले बैंकिङ लगानी र हाइ स्टेक ट्रेडिङभन्दा बढी आफ्नो ध्यान पुँजी व्यवस्थापनमा केन्द्रित गर्ने रणनीतिलाई बल प्रदान गरेको छ । यो कारोबारलाई वालस्ट्रिट र मेन स्ट्रिटको एउटा गन्तव्यमा समेत लगेको बताइएको छ । इ–ट्रेड खरिदपछि मोर्गानलाई थप ५२ लाख प्रयोगकर्ता र ३६ करोड डलर सम्पत्ति थपिनेछ । मोर्गान २७ खर्ब डलरको कम्पनी हो । प्रतिकित्ता सेयर मूल्य ५८.७४ अमेरिकी डलर मानिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया