काठमाडौं । सुपरमाई हाइड्रापावर लिमिटेडको आठौँ वाषिकोत्सव सम्पन्न भएको छ । ७.८ मेगावाटको सुपरमाई हाइड्रोको मंगलवार सम्पन्न साधारणसभाले छ सदस्यीय सञ्चालक समति समेत निर्विरोध घोषणा गरेको छ । साधारणसभाले नेको इन्स्योरेन्सका सीईओ अशोक कुमार खड्का, कैलाशमान राजभण्डारी, नवराज राउत, बुद्धि बहादुर थापा, सविता बर्तौलालाई संस्थापक तथा दिवस लाल मास्केलाई स्वतन्त्र तर्फबाट निर्विरोध निर्वाचित गरेको हो ।
आठौँ वार्षिकोत्सवको अवसरका साधारणसभाले ३० प्रतिशत बोनस दिने समेत निर्णय गरेको छ । साधारणसभाले भावी दिनमा सर्वसाधारणलाई सेयर दिने गरी काम अगाडि बढाउने समेत निर्णय गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया