सोनी र होन्डाको नयाँ कार ब्रान्ड ‘अफिला’
अमेरिका । प्रविधि कम्पनीहरु सोनी र होन्डाले अफिला ब्रान्डका विद्युतीय कार बजारमा ल्याउने भएका छन् । कम्पनीहरुले आफ्नो कार ब्रान्डको नाम भर्खरै घोषणा गरेका हुन् । कन्जुमर इलेक्ट्रोनिक्स शोका दौडान सानी होन्डा मोबिलिटी (ज्वाइन्ट भेन्चर) का प्रमुख कार्यकारी यासुहिदे मिजुनोले कम्पनीको पहिलो कारको प्रोटोटाइपको खुलासा गरे ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया