दलित विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं । मधेशी एसोसिएसन इन अमेरिकाद्वारा बारा एवम् पर्साका दलित एवम् जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाका नेपाल प्रतिनिधि मदन गुप्ताले तीन जना विद्यार्थीहरुलाई १५ हजारको दरले तथा एक जनालाई १० हजारको दरले गरी ५५ हजार रुपैयाँको छात्रवृत्ति वितरण गरेका हुन् ।
गुप्ताले उनीहरुको कक्षा ११ एवं १२ का लागि शिक्षा पूरा नहुञ्जेलसम्म सहयोग गर्ने पनि प्रतिब्द्धता जनाए । संस्थाले मधेशमा यस प्रकारको छात्रवृत्ति प्रदान गरिरहने पनि गुप्ताले जानकारी दिए । छात्रवृत्ति वितरण कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश प्रसाद थारु, कमल चौलागाईं, ओम प्रकाश सर्राफलगायतको सहभागिता थियो ।
क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #page 3
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया