काठमाडौं, आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको खेलमा नेपालका अर्का ब्याटर आरिफ शेखले पनि अर्धशतक प्रहार गरेका छन् ।
यस अघि ओपनर ब्याटर कुशल भुर्तेलले पनि ५०, भिम सर्की ६७ रन बनाएका थिए । गुलशनसँग मिलेर आरिफ शेखले नेपालको इनिङलाई अगाडी बढाइरहेका छन् । आरिफ शेख ५२ र गुलशन झा २१ रन बनाएर खेलीरहेका छन् । नेपालले ओपनर आसिफ शेख शुन्य ,कुशल मल्ल ५ र कप्तान रोहित पौडेल १६ र कुशल भुर्तेल ५० र भिम सार्की ६७ रनमा गुमाईसकेको छ । नेपाल अहिले ३९ ओभरमा ५ विकेट गुमाएर २२५ रन बनाएर खेलीरहेको छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- सफल साक्षरताका आधार र सात ‘स’
- प्रकोप नमानिएको ‘डढेलो प्रकोप’
- आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेमा केन्द्रित
- ‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’
- ‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’
- मोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै
- समसामयिक राजनीतिक व्यङ्ग्य
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया