इन्फिनिटी लघुवित्तको ‘ग्लोबल मनी वीक’
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.ले ‘ग्लोबल मनी वीक २०२३’ अन्तर्गत ‘प्लान योर मनी प्लान्ट योर फ्युचर’ भन्ने उद्देश्यका साथ यही २०२३ मार्च २० देखि २६ सम्म सप्ताहव्यापीरूपमा मनाउने क्रममा जनक उच्च मावि गैडाकोट नवलपरासीमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूमाझ गरी सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम ‘वित्तीय साक्षरता सबैमा सचेतना’ भन्ने उद्देश्यका साथ युवावर्गहरूलाई बैंकिङ प्रणालीको बारेमा जानकारी गराएको थियो । ग्लोबल मनी वीक कहिलेबाट केका लागि र यो किन आवश्यक रहेका छ अबको आर्थिक कारोबार भनेको डिजिटल बैंकिङको हो, जुनसुकै कारोबार पनि बैंक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने, कर्जा लिई त्यसको सदुपयोग गर्नुपर्ने, आजको बचत भोलिको भविश्य हुनेबारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले जानकारी गराएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया