काठमाडौं । मञ्जुश्री फाइनान्सले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले सोमबार गणतन्त्र दिवसको उपलक्ष्यमा सिद्धार्थनगर सिटी अस्पताल प्रालिसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदान जीवनदान भन्ने नाराका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । यस अवसरमा फाइनान्सका कर्मचारी तथा अन्य ब्यक्तिहरूले पनि रक्तदान गरेका थिए । नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाले बिभिन्न शाखाहरूबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया