Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबचत संघ दोलखाको अध्यक्षमा खड्का

बचत संघ दोलखाको अध्यक्षमा खड्का


दोलखा । बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संस्था जिल्ला बचत संघ दोलखाको अध्यक्षमा पुनः भुमिराज खड्का निर्वाचित भएका छन् । संघको बिहिवार सम्पन्न २५ औँ वार्षिक साधारण सभाले खड्कालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया