Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिशहोमको विशेष च्यानल राइम्स सुरु

डिशहोमको विशेष च्यानल राइम्स सुरु


काठमाडौं, माघ १०
डिशहोमले एउटा विशिष्ट च्यानल ‘राइम्स’को सुरुवात गरेको छ । कम्पनीले मनोरञ्जनका साथै बालबालिककालाई शिक्षण क्षेत्रमा अभिप्रेरित गराउने गरी उक्त च्यानल सुरु गरेको हो । कम्पनीले उक्त च्यानलमार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । यो दुईदेखि १२ वर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्तर्क्रियात्मक च्यानल रहेको कम्पनीले बताएको छ । च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिनेछ । च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणितजस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामग्रीको माध्यमबाट दिमाग सुढृढ बनाउन मद्दत गर्दछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया