Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहावल जोलियनको टप भेरिएन्ट नेपाल आउँदै

हावल जोलियनको टप भेरिएन्ट नेपाल आउँदै


काठमाडौँ । जीडब्लुएम नेपालले हावल जोलियन मोडलमा आकर्षक फिचरहरुसहितको टप भेरिएन्ट ल्याउने भएको छ । ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हावल विगत ११ वर्षदेखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्राण्ड हो ।

कम्पनीका अनुसार कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित जोलियनले गाडीहरुमा नयाँ सोचलाई मूर्तरुप दिन्छ । यसमा १८ इन्चको आल्मुनियम ह्विल, ७३ प्रतिशत हाई स्ट्रन्थ स्टी बडीदेखि ६–वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिट राखिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया