काठमाडौं । नमस्ते पेले दशैं, तिहार तथा छठ पर्वलाई समेट्ने गरी फेस्टिभ क्याम्पेन ल्याएको छ । यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरुमा अफर पाउने कम्पनीले जनाएको छ ।
यस अभियानमा बम्पर अफरअन्तर्गत सात भाग्यशाली विजेताहरूले शतप्रतिशत क्यासव्याक प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरूले जति धेरै ट्रान्जेक्सन गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र शतप्रतिशत क्यासव्याक पाउने मौका हुने कम्पनीको भनाइ छ ।
त्यसैगरी नमस्ते पेमार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पेले तिरिदिने अफर रहेको छ । यस्तै उडान टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले एक हजार क्यासव्याक पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- मिडियामा विज्ञापनको भुक्तानी दिन आयोगका कर्मचारीको बार्गेनिङ
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया