Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमाइडिया ब्राण्डको जाडोको घरायसी सामग्री बजारमा

माइडिया ब्राण्डको जाडोको घरायसी सामग्री बजारमा


काठमाडौं । नेपालमा रुचाएको ब्राण्ड माइडियाले विभिन्न किसिमका जाडोको घरायसी सामग्रीहरु बजारमा ल्याएको छ ।

माइडियाले सम्पूर्ण उपभोक्ताहरुको लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, तपाईंलाई न्यानो बनाई राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पीटीसी सेरामिक हिटर उपलब्ध गराएको हो ।

माइडियाले प्रस्तुत गरेका घरायसी सामग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकूल रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया