हाइफ्युचरको वाटरप्रुफ ब्लुटुथ कलिङ स्मार्टवाच ‘फ्युचरफिट अल्ट्रा २’ सार्वजनिक
काठमाडौं । हाइफ्युचर नेपालले हाइफ्युचर फ्युचरफिट अल्ट्रा २ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार हाइफ्युचर फ्युचरफिट अल्ट्रा २ एक ब्लुटुथ कलिङ स्मार्टवाच हो, जसले स्मार्टवाचमा नवीनतम प्रविधिको कदर गर्दछ तर आवश्यक स्मार्टवाचको कार्यक्षमता वा रग्ड वाचको गुणस्तरीय स्थायित्वमा सम्झौता गर्न चाहँदैनन् ।
हाइफ्युचर फ्युचरफिट अल्ट्रा २ को बोल्ड, ल्युमिनेसेन्ट वाच ह्यान्डहरूले गतिशील रूपमा हाइफ्युचरको बलियो २४/७ स्वास्थ्य अनुगमन र गतिविधि ट्र्याकिङ फिचरहरूलाई पढ्न सहज बनाउनका लागि १.८५ इन्च एचडी टीएफटी एलसीडी डिजिटल डिस्प्ले राखिएको छ । हाइफ्युचर फ्युचरफिट अल्ट्रा २ मा रहेको ब्याट्री ब्याकअप सबै ब्लुटुथ कलिङ, स्मार्ट नोटिफिकेसन्स र सबै स्वास्थ्य ट्र्याकिङ सुविधाहरूसहित सात दिनसम्म पुग्ने बताइएको छ । यो स्मार्टवाचमा भएका ब्लुटुथ कलिङ, आईपी६८ ग्रेडेड वाटरप्रूफ टेक्नोलोजी, अन्तर्निहित खेलकुद एपहरू, बलियो स्वास्थ्य र वेलबिइङ सुविधाहरुका साथै सात दिन ब्याट्री ब्याकअपले स्मार्टवाच कार्यक्षमताको नयाँ मानक तय गर्दछ, जुन अन्य स्मार्टवाचहरुमा उपलब्ध छैन । यो स्मार्टवाचमा यसबाहेक २४ वटा स्पोर्टस मोड उपलब्ध छन् भने सिधै म्युजिक तथा क्यामरा कन्ट्रोल गर्न सकिनेछ । यसमा फोनकल, स्लिप मनिटर, हर्ट मनिटर, पेडोमिटरलगायतका अन्य फिचरहरु समेत छन् ।
यसको मूल्य नेपाली बजारमा आठ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो नयाँ स्मार्टवाचमा एक वर्षको वारेन्टी रहेको छ । हाइफ्युचर फ्युचरफिट अल्ट्रा २ ब्ल्याक पिंक र ब्लू कलर अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- १० वर्षसम्म मुआब्जा विवादमै रुमलियो सरकारको महत्वाकांक्षी बूढीगण्डकी आयोजना
- फागुनबाट कुलेखानी–फर्पिङ्ग, कुलेखानी–दक्षिणकाली दुवै सडक खण्ड बन्द हुने
- टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघ्यो
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया