हाइफ्युचरको फ्लाइबड्स नेपाली बजारमा
काठमाडौं । अडियो टेक्नोलोजीको आविष्कारक, हाइफ्युचरले फ्लाइबड्स शृङ्खलाअन्तर्गत हाइफ्युचर फ्लाइबड्स ३ को चौथो पुस्ताको नेपालमा अनावरण गरेको छ । हाइफ्युचर फ्लाइबड्स ३ सिमलेस र इमर्सिभ सुन्ने अनुभव प्रदान गर्न इन्जिनियरिङ गरिएको छ ।
वातावरणीय आवाज रद्द गर्ने प्रविधिका साथ सुसज्जित, इयरबडहरूले प्रभावकारीरूपमा पृष्ठभूमिको आवाज कम गर्छ भने क्रिस्टल–क्लियर ध्वनि गुणस्तर र उच्चतम अडियो प्रदर्शन सुनिश्चित गर्दछ । यसले गर्दा भिडभाड भएको सडकमा, व्यस्त क्याफेमा, वा कोलाहलयुक्त अफिसको वातावरणमा भए पनि, फ्लाइबड्स ३ बाट धुन सुन्न कुनै बाधा पर्दैन । हाइफ्युचर फ्लाइबड्स ३ मा फोर–माइक कलिङ प्रणालीले असाधारण कल गुणस्तर र स्पष्टता सुनिश्चित गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया