Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाल एसबीआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा एसबीआई बैंकको नौ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९ सूचीकृत भएको कम्पनीले जनाएको छ । प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ दरका जम्मा १४ लाख १८ हजार तीन सय ६६ कित्ता सेयर सूचीकृत भएको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया