Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुवित्तको सेयर दाखिला बन्द हुने

डिप्रोक्स लघुवित्तको सेयर दाखिला बन्द हुने


काठमाडौं ।
डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाको सेयर दाखिला तथा खारेजी बन्द हुुने भएको छ । संस्थाका अनुसार आगामी चैत २० गते हुन लागेको १९औं वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही चैत १० गतेदेखि २० गते सम्म सेयर दाखिला तथा खारेजी बन्द हुुन लागेको हो । संस्थाले उक्त वार्षिक साधारणसभामार्फत १५ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित गर्ने, प्रबन्धपत्रमा संसोधन गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया