Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेको इन्स्योरेन्सको खुद मुनाफा बढ्यो

नेको इन्स्योरेन्सको खुद मुनाफा बढ्यो


काठमाडौं ।
नेको इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३५ करोड नौ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा २४ करोड १० लाख ६३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय ३५ रुपैयाँ ५९ पैसा रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया