प्याज निर्यातमा भारतले लगायो ४० प्रतिशत कर
भारत । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको उत्पादनमा कमी आएपछि निर्यात घटाई आन्तरिक बजारमा महँगी नियन्त्रण गर्ने उद्देश्यले भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको हो । भारतीय अर्थ मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्याजमा लगाइएको निर्यात कर आगामी डिसेम्बर अन्तिमसम्म कायम रहनेछ ।
भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो । भारतले निर्यातमा कडाइ गर्दा विश्व बजारमा प्याजको मूल्य बढेर जान्छ । भारतमा गोलभेडा र प्याजको उत्पादन घटेका कारण मूल्य बढिरहेको छ । निर्यात रोकेर आन्तरिक आपूर्ति सहज बनाई मूल्यवृद्धि नियन्त्रण गर्ने रणनीतिअनुरूप भारतले प्याजमा निर्यात कर लगाएको हो । निर्यातमा कर लगाएपछि भारतीय बजारमा निर्भर नेपाललगायतका मुलुकमा प्याजको मूल्य बढ्नेछ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया