Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउत्तर भारतमा बस खोल्सामा खस्दा १२ जनाको मृत्यु

उत्तर भारतमा बस खोल्सामा खस्दा १२ जनाको मृत्यु


नयाँ दिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा सोमबार बस खोल्सामा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँझ उपत्यकामा सो दुर्घटना भएको हो ।

उक्त बसमा करिब २० जना सवार रहेको बताइएको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझ बढ्नसक्ने कुल्लुका डेपुटी कमिस्नर आशुतोष गर्गले बताएका छन् । बसभित्र थप घाइतेहरू फेला पर्नसक्ने आशामा उद्धार कार्य जारी राखिएको पनि बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x