Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुसी नागरिकलाई जर्मनीले स्वागत गर्ने

रुसी नागरिकलाई जर्मनीले स्वागत गर्ने


बर्लिन । जर्मनीका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रूसबाट पलायन हुनथालेका खबरसँगै जर्मनीले रूसी नागरिकहरूलाई आफ्नो देशमा शरण दिन जर्मनीका अधिकारीहरूले बिहीबार संकेत गरेका छन् ।

‘गम्भीर दमनको खतरामा परेका रूसी जनताले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरूले जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्’, गृहमन्त्री न्यान्सी फेसरले फ्रैंकफर्टर अल्गेमाइन जेइटुङ पत्रिकासँगको अन्तर्वार्तामा बताएका छन् । न्यायमन्त्री मार्को बुशम्यानले ‘आंशिक परिचालन’लाई संकेत गर्दै ट्विट गर्दै भनेका छन्, ‘धेरै रूसी नागरिकले आफ्नो मातृभूमि छोड्दैछन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया