Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअवैध सामान बरामद

अवैध सामान बरामद


बुटवल, भदौ २४
सशस्त्र प्रहरी बल नेपाल नं.२७ गण हेडक्वाटर रूपन्देहीले चालू आर्थिक वर्षको सुरुको डेड महिना अवधिमा ४४ लाख रुपैयाँभन्दा बढीको अवैध मालसमान बरामद गरेको छ । कार्यालयका कार्यालय प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलका अनुसार उक्त अवैध सामान हेडक्वाटरसहित मातहतका अन्य कार्यालयहरूबाट बरामद गरेको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x