भूकम्प प्रभावितलाई हलेसी तुवाचुङको ११ लाख सहयोग
काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भूकम्प प्रभावितलाई ११ लाख ५१ हजार एक सय रुपैयाँ सहयोग गरेको छ । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा प्रभावित भएकालाई नगरपालिकाले सो रकम सहयोग गरेको हो ।
नगरपालिकाको आइतबार बसेको बैठकले पालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको दुई दिनको सेवा सुविधा र तलब÷भत्ता बराबरको रकम भूकम्प प्रभावितको नाममा दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार उक्त रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको नगरपालिकाका उपप्रमुख रमेश राउतले जानकारी दिए ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका, समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया