Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनागढुंगा सिस्ने खोला मुख्य सुरुङमार्ग वारपार छेडियो

नागढुंगा सिस्ने खोला मुख्य सुरुङमार्ग वारपार छेडियो


काठमाडौं,नागढुंगा सिस्ने खोला मुख्य सुरुङमार्ग सोमबार वारपार छेडिएको छ । मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते खोलीएको थियो । मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी भने अझै एक बषपछि गुड्ने छन् ।

यो सुरुङमार्गबाट धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बुमा ३ मिनेटमै आउजाउ गर्न सकिने आयोजनाले बताएको छ ।
मुख्य सुरुङ २.६८८ किलोमिटर हुनेछ । मुख्य सुरुङ मार्ग छेडिन अब २ मिटर मात्रै बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया