Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु

गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु


ललितपुर,ललितपुरको गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्यक्तिको मृत्यु भएको छ । साथै दुई जना गम्भीर घाइते भएका छन् ।

गोदावारी ४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउन मंगलबार पुगेका स्थानीय शंकर पहरीको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न सेन्टरमा मृत्यु भएको हो । प्रहरीले डढेलो निभाउने क्रमा फसेका १५ जनाको सकुशल उद्धार गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया